‘रामकहानी’ को टिमको सिग्नेचर प्रचार
आइतबार, भाद्र ३, २०७५
काठमाडौं, ३ भदौ - भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को निर्माणपक्षले प्रचारका लागि विभिन्न उपाय सोचिरहेको छ । काठमाण्डौका विभिन्न रेष्टुरेन्टमा चलचित्रकै नाममा वाइफाइको आइडी र पासवर्डको क्याम्पिएन चलाएपछि अब ...