राष्ट्रकवि अस्वस्थ, उपचार खर्च सरकारले बेहोर्ने
मंगलबार, जेठ ८, २०७५
काठमाडौं, ८ जेठ – राष्ट्रकवि माधवप्रसाद घिमिरे केही दिनदेखि अस्वस्थ छन् । दिशामा रगत देखिएपछि उनलाई उपचारका लागि ग्राण्डी अस्पतालमा उपचार गराइँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको उपचार खर्च ...