
काठमाडौंमा राष्ट्रिय लोक दोहोरी प्रतियोगिता शुरु, प्रथम हुनेलाई डेढ लाख पुरस्कार
मंगलबार, चैत्र १३, २०७४
काठमाडौं, १३ चैत – ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान नव प्रतिभाको प्रोत्साहन’ भन्ने नारा बोकेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको 'राष्ट्रिय अर्ना लोक दोहोरी गीत (रनिङ ...