१० तस्वीरमा हेर्नुहोस् बोल्ड एण्ड ब्युटीफुल शिल्पालाई (फोटोफिचर)
बुधबार, वैशाख १२, २०७५
अभिनेत्री शिल्पा पोखरेल कमै फिल्ममा देखिन्छिन् । म्युजिक भिडियोमा भने उनी प्रायः छाएकी हुन्छिन् । केही महिनाअघि उनले अभिनय गरेको चलचित्र ‘मंगलम्’ मा शिल्पाको अभिनयले तारिफ पायो । उनले उक्त चलचित्रमा बुहारीको ...