क्रिकेटर सन्दीप लामिछानेले गाएको गीत सार्वजनिक (भिडियो)
बुधबार, साउन २, २०७५
काठमाडौं, २ साउन – क्रिकेटर सन्दीप लामिछानेले गीत सार्वजनिक गरेका छन् । ‘उदास थियो’ बोलको गीतलाई सुत्र इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । गीतमा सन्दीप लामिछानेको स्वर छ भने शब्दलाई विनोद तिमिल्सिनाले लेखेका ...