
जनक कार्कीको कविता: मष्तिस्कको नग्नदृष्य
शनिबार, मंसिर १५, २०७५
जनक कार्की यति बेला एक पुरूष मष्तिस्कको भान्छा घरमा पाकिरहेछ अनेक-अनेक अश्लील परिकारहरू दनदनी बलिरहेको छ आगो चुल्होमा टेस्टोस्टेरोन इन्धनले। ताप्केमा तातो तेल भित्र डीप फ्राइ हुदैछ सन्नी लियोनीका टाङ्गहरू कुक्करले सिट्टी ...