
‘बहुआयामिक व्यक्तित्व श्रीहरि फुयाँल’ ग्रन्थको लोकार्पण
शुक्रबार, असार ८, २०७५
काठमाडौँ, ८ असार - उपराष्ट्रपति नन्दबहादुर पुनले साहित्यबाट समाजको सकारात्मक परिवर्तन गर्न ठूलो सहयोग पुग्ने बताएका छन् । गोर्खा जनकल्याण सङ्घले आज यहाँ आयोजना गरेको ‘बहुआयामिक व्यक्तित्व श्रीहरि फुयाँल’ ग्रन्थको लोकार्पण गर्दै ...