
बाल कविताः इच्छा
दिपक दाहाल सबको पीडा महसुस गरूँ म फूल बनी सदा वास छरूँ लिई विद्या सदा म ज्ञानी बनूँ छन् सब सज्ञानी म भन्न सकूँ दिलको सब फोहोर हटाऊँ सत्कर्ममा आफूलाई खटाऊँ फुलूँ ...

पोखरामा विमोचन भयो सरस्वती प्रतिक्षाको ‘नथिया’
काठमाडौं, २७ माघ – केही हप्ताअघि काठमाडौंमा विमोचन गरिएको कवयित्री तथा आख्यानकार सरस्वती प्रतीक्षाको पहिलो उपन्यास ‘नथिया’ को पोखरामा विमोचन गरिएको छ । लामो समयदेखि पोखरामा साहित्यिक रुपमा सक्रिय रहँदै आएको संस्था ...

कथाः अरब, आर्यघाट र अरथी
म महानिर्वाणको सागर छेऊ उभिएको छु । देख्छु, ब्रम्हनाल नजिकैको मलामी घरमा आधा दर्जन मान्छेहरूको रुवाबासी । मन एकतमासको हुन्छ र सम्झन्छु भजनको एक अंश, ‘‘दुई दिनको पाहुना हौँ यो संसारको नाट्यशालामा...’’ ...

कथाः शहरको कोठा
घरबेटीले हिजो भर्खर भाडा बढायो । ‘पढ्न त जेनतेन पठाउँछन घरबाट । यसपालि भाडा नबढाउँदा हुन्न?’ मैले मुखै फोरें । घरबेटी कड्कियो, ‘महंगी देखेन?’ ‘देख्या छु ।’ ‘अनि...., उसै त आफ्नो याँ ...

सम्बन्ध (लघु कथा)
चाडबाडको मौसम भन्नुपर्छ । भर्खरै सकिएको दशैंको उल्लासले गाउँको चहलपहल सेलाएको थिएन । तिहार आउनै लाग्दा प्रकृति निकै आकर्षक देखिन्थ्यो । मौसम यति आनन्दित थियो कि, म डेरामा बस्ने घरको छतमा अबेरसम्म ...

शंकर लामिछानेको ‘क्वाँच’
‘जीवन क्वाँच हो, र मृत्यु पनि क्वाँच ! क्वाँच शब्दको परिभाषा ‘ह्वाँङ्ग हो’ दर्शनमा मात्र पाइन्छ । भने रामदाइले ।’ हामी गुलगुलन्द दहमा स्नानादी गर्दै थियौं । गुलगुलन्द दह गोदावरी जाने बाटोमा ...