
कस्तो छ साम्राज्ञी र आयर्नको ‘कायरा’ को ट्रेलर? (भिडियो)
मंगलबार, असार १२, २०७५
काठमाडौं, १२ असार – पछिल्लो समयकी चल्तीका नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता आर्यन सिग्देलको फिल्म ‘कायरा’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् । काठमाडौंमा ...