हरितालिका तीज − Kalakarita

हरितालिका तीज

काठमाडौंमा बस्ने गुल्मेलीले मनाए तीज

काठमाडौंमा बस्ने गुल्मेलीले मनाए तीज

बुधबार, भाद्र २७, २०७५

काठमाडौं, २७ भदौ – हिन्दू नारीहरुको रौनकको चाड हरितालिका तीजलाई देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । काठमाडौंमा बस्दै आएका गुल्मेलीले काठमाडौंको बाल्मिकी क्याम्पस परिसरमा भेला भएर तीज सेलिब्रेसन गरेका छन् । ...