
आँचल देखिइन् आकाशसँग, ‘ब्ल्याक’ को फस्ट लूक सार्वजनिक
सोमबार, फागुन १४, २०७४
काठमाडौं, १४ फागुन - चलचित्र 'ब्ल्याक' को फस्ट लूक सार्वजनिक गरिएको छ । ०७५ को जेठ ४ गते रिलिज हुने चलचित्रको पोस्टरकम आकाश श्रेष्ठ र आँचल शर्मालाई केन्द्रमा राखिएको छ । प्रेमिल ...