बाबुराम र मञ्जुले ल्याए ‘गुल्मेलीको बस्ती’
शुक्रबार, फागुन २५, २०७४
काठमाडौं, २५ फागुन – गुल्मेली कलाकार बाबुराम पन्थी र मञ्जु पौडेलले नयाँ गीत बजारमा ल्याएका छन् । पञ्चेबाजाको भाकामा ‘गुल्मेलीको बस्ती’ बोलको बिएमस फिल्मसले बजारमा ल्याएको हो । गीतमा एकअर्कालाई मन पराएको ...