Badri Pangeni − Kalakarita

Badri Pangeni

विकृति संगीतमा, प्रभाव समाजमा

विकृति संगीतमा, प्रभाव समाजमा

बिहीबार, चैत्र १५, २०७४

लोकतान्त्रिक मुलुकमा सर्जकले जे गर्न पनि हुन्छ भन्ने धारमा रहेर कतिपय कलाकारले ‘जे’ गरेरै चर्चामा आउन लागिपरेका छन् । त्यस्ता कलाकारले गीतमार्फत दर्शकको मन जितेका/भाँडेका छन् ।