कमेडी फिल्म ‘कुम्भ करण’ को ट्रेलर रिलिज (भिडियो)
आइतबार, जेठ ६, २०७५
काठमाडौं, ६ जेठ – चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक भएको छ । डार्क कमेडी र सस्पेन्सको फ्युजनमा तयार पारिएको फिल्मको ट्रेलर काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । फिल्मका ...