बिस्केटको लिङ्गो ढालियो, भैरव भद्रकालीको रथ जुधाइयो
शनिबार, वैशाख १, २०७५
भक्तपुर, १ वैशाख - भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ६ बजेर २० मिनेटमा ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको ...