जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्केट जात्रामा हजारौंको भीड
शनिबार, वैशाख १, २०७५
भक्तपुर, १ वैशाख - नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रशिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजारौँको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको ...