
एकै समय पाँच शहरमा ‘बुलबुल’को गीत खिचिने
आइतबार, कार्तिक ११, २०७५
काठमाडौं, ११ कार्तिक – नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलबुल’ को पहिलो गीत सार्वजनिक गरिने भएको छ । फ्ल्यास मोब शैलीमा तयार पारिएको गीतको बोल ‘खुद्राखुद्री’ रहेको छ । निर्माण ...