माधव वाग्लेले हेर्न पाउलान् आफ्नै फिल्म चंगा चेट?
शनिबार, जेठ २६, २०७५
काठमाडौं, २६ जेठ – निर्माता माधव वाग्ले यतिबेला प्रहरीको हिरासतमा छन् । २ करोड ६३ लाख नक्कली नोट काण्डमा मुछिएका उनलाई प्रहरीले हिरासतमा लिएको केही हप्ता भयो । जुन फिल्मका लागि उनले ...