थोरै कमेडी, थोरै सस्पेन्सः यस्तो छ ‘चंगा’ को ट्रेलर (भिडियो)
मंगलबार, जेठ १, २०७५
काठमाडौं, १ जेठ – यही जेठ २५ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘चंगा’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरियो । उक्त कार्यक्रममा निर्देशक किशोर ...