‘मंगलम’ हेर्न छवि र रेखा एकसाथ, संकेत?
मंगलबार, फागुन २९, २०७४
काठमाडौं, २९ फागुन – अभिनेत्री रेखा थापा आजभोलि त्यति चर्चामा रहँदैनिन्, जति उनको कुनै बेला चर्चा रहने गर्थ्यो । उनले निर्माण/अभिनय गरेका पछिल्ला फिल्म लगातार फ्लप पनि भइरहेका छन् । उनी अहिले ...