देवी घर्ती र कस्तुपको लोक दोहोरी गीत ‘चिलाउनेको रुखमा’
मंगलबार, फागुन २२, २०७४
काठमाडौं, २२ फागुन – देवी घर्ती र कस्तुप गैरेको स्वरमा रहेको लोक दोहोरी गीत ‘चिलाउनेको रुखमा’ सार्वजनिक भएको छ । प्रेमका भावना समेटिएको गीतका शब्द सन्तोष पौडेलले लेखेका हुन् । गीतमा संगीत ...