
‘गोपी’ का चार पोस्टरमा विपिन
बुधबार, मंसिर २६, २०७५
काठमाडौं, २६ मंसिर - विपिन कार्कीको अभिनय रहेको पछिल्लो फिल्म 'गोपी'को पोस्टर बुधबार रिलिज भएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत ...