
हरिदेवी कोइरालाले ल्याइन् मन छुने तीज गीत (भिडियो)
बिहीबार, भाद्र २१, २०७५
काठमाडौं, २१ भदौ - लोकप्रिय गायिका हरिदेवी कोइरालाले तीजको अवसरमा नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘सौतामाथि दियौ बाबा’ बोलको गीतमा चेलीका विरहका शब्द सुन्न सकिन्छ भने पुरानो शैलीको स्वाद गीतमा पाइन्छ ...