
हलिउडमा ‘सुपर हिरो’ को आफ्नै विश्व, नेपालमा टेलिसिरियल जस्ता फिल्म!
आइतबार, चैत्र ४, २०७४
काठमाडौं, ४ फागुन – हलिउडको मार्भल स्टुडियोले थुप्रै फिल्मबाट कैयन् सुपर हिरो जन्मायो र अहिले ती सबै सुपर हिरोलाई एउटै फिल्ममा ल्याएर विश्व जोगाउने मिसनमा लागेको छ मार्भलको फिल्मी दुनियाँ । काल्पनिक ...