अोस्कार जितेकी यी हलिउड अभिनेत्रीलाई मन पर्छ यी फिल्म
बिहीबार, फागुन १०, २०७४
अमेरिका – ओस्कार विजेता अभिनेत्री एलिशिया विकेन्डरले आफूलाई स्वतन्त्र र राेमाञ्चक फिल्म मन पर्ने बताएकी छिन् । साथै उनलाई कलात्मक फिल्मले पनि आफ्नो ध्यान केन्द्रित गर्ने गरेको बताएकी छिन् । ओस्कार विजेता ...