jai sambhu poster released − Kalakarita

jai sambhu poster released

‘जय शम्भु’ का दुई पोस्टर सार्वजनिक

‘जय शम्भु’ का दुई पोस्टर सार्वजनिक

बुधबार, जेठ ९, २०७५

काठमाडौं, ९ जेठ – चलचित्र ‘जय शम्भु’ ले एकसाथ दुई पोस्टर सार्वजनिक गरेको छ । भदौ १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अनुपविक्रम शाही, वर्षा शिवाकोटी र प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन् ...