Jay Bhole Treaser − Kalakarita

Jay Bhole Treaser

‘जय भोले’ को टिजर आयो (भिडियो)

‘जय भोले’ को टिजर आयो (भिडियो)

शुक्रबार, चैत्र ३०, २०७४

काठमाडौं, ३० चैत - चलचित्र ‘जय भोले’ को टिजर सार्वजनिक भएको छ । यो फिल्मलाई वर्षको प्रतिक्षित फिल्म मानिएको छ । निर्देशक अशोक शर्मा १२ वर्षपछि निर्देशनमा यहि फिल्ममार्फत फर्किएका छन् ।   ...