कविता : चुल्ठो
आइतबार, भाद्र १०, २०७५
–कल्पना चिलुवाल एउटा आदिम चुल्ठो छ मसँग मानव सभ्यताले बाटिदिएको रीतिरिवाजले कोरिदिएको आफ्नै शिरमा लर्किरहने एउटा गजबको केशपास छ मसँग नारी हुनुको परिचय बोकेको समयको कालो तेलारीबाट तेल घसेर, चुल्ठो फुकाई युद्धमा ...