कमल पौडेलको गजल
शनिबार, फागुन २६, २०७४
कमल पौडेल (आवेश) आकाशमा बादलको घर बनाउँछ यो मनले अचम्मको रहर बनाउँछ तिमी अझै त्यही ईश्वर पुजिरहेछौ जस्ले बुद्ध मारेर हिटलर बनाउँछ बालाई हत्या गरेको खबर सुनेपछि छोराले बन्दुक बोकेर सफर बनाउँछ ...