नेपालको प्रतिनिधित्वमा रसिया पुग्यो कान्तिपुर फिल्म एकेडेमी
शनिबार, फागुन ५, २०७४
काठमाडौं, ५ फागुन – रसियाको नोभोसिबिस्र्कमा भइरहको ‘वान, टु, थ्री थिएटर फेस्टिभल’ मा कान्तिपुर फिल्म एकेडेमीले नेपालको प्रतिनिधित्व गर्दै नाटक प्रदर्शन गरेको छ । बढीमा तीन जना कलाकारले प्रदर्शन गर्न पाउने गरी ...