‘कथा काठमाडौं’ को दोस्रो गीत सार्वजनिक (भिडियो)
बिहीबार, साउन २४, २०७५
काठमाडौं, २४ साउन – काठमाडौंभित्र घट्ने विविध कथालाई तयार पारेर निर्माण गरिएको फिल्म ‘कथा काठमाडौं’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘जुन अनि तारा’ बोलको गीतमा सुगम पोखरेलले स्वर दिएका छन् ...