
कृष ४ र ५ मा प्रियंका आउट, को हुन सक्छन् नयाँ हिरोइन?
मंगलबार, जेठ ८, २०७५
मुम्बई – राकेश रोशनले कृष ४ र ५ लाई बाहुबलीको तरिकाले बनाउने भएका छन् । अहिले यो फिल्मको स्क्रिप्ट अन्तिम चरणमा पुगेको छ । फिल्ममा ऋतिक रोशनले सुपरहिरोको भूमिका निभाउने छन् । ...