![धुर्मुस-सुन्तलीलाई ‘वर्ष व्यक्ति’ सम्मान](https://kalakarita.com/wp-content/uploads/2018/03/sitaram-and-kunjana-500x333.jpg)
धुर्मुस-सुन्तलीलाई ‘वर्ष व्यक्ति’ सम्मान
शुक्रबार, चैत्र २, २०७४
काठमाडौं, २ चैत - हास्य श्रंखला ‘मेरी बास्सै’ हुँदै विभिन्न कार्यक्रम, फिल्म तथा सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई वर्ष व्यक्ति अवार्ड प्रदान गरिएको छ । बिहीवार ...