राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दर्ज्यानी चिह्नले सम्मान
बिहीबार, फागुन ३, २०७४
काठमाडौँ, ३ फागुन - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् । सेना दिवसको अवसर पारेर सैनिक मुख्यालय जङ्गी अड्डामा बुधवार आयोजित एक ...