
मिथिलामा होली पर्वको रौनक
बिहीबार, फागुन १७, २०७४
बर्दिवास, १७ फागुन - आपसी प्रेम र सद्भाव दर्शाउने होली (फागु) पर्वको रौनक मिथिलामा ह्वातै बढेको छ । मिथिला माध्यमिकी परिक्रमाका यात्रीले भोलि जनकपुरमा एकआपसमा रंङ अबीर खेलेर वसन्त उत्सव मनाउने भएपछि ...