नारायण गोपालको स्मृति दिवस मनाइयो
बुधबार, मंसिर १९, २०७५
काठमाडौँ, १९ मङ्सिर - स्वरसम्राट नारायणगोपालको सम्झनामा आज यहाँ २८औँ स्मृति दिवस मनाइएको छ । नारायण गोपाल सङ्गीत कोषको आयोजनामा सो दिवसमा स्मृतिसभा गरेको छ । आजकै दिनमा विसं २०४७ मा उहाँले ...