सरस्वती प्रतीक्षाः ‘नथिया लेख्दा दुई भागमा बाँडिएँ’
शनिबार, फागुन २६, २०७४
काठमाडौं, २६ फागुन - कवि तथा आख्यानकार सरस्वती प्रतीक्षाको चर्चा उपन्यास ‘नथिया’ सार्वजनिक पछि अझै बढ्यो । उपन्यास सार्वजनिक भएपछिको केही समय उनलाई प्रतिक्रिया दिनेहरु धेरै भेटिए । धेरैले उपन्यासले एकदमै गहन ...