
अभिनयको ‘रियालिटी शो’ हुने, विजेताले पाउनेछन् २० लाख नगद
बुधबार, फागुन ३०, २०७४
काठमाडौं, ३० फागुन - प्रतिभाशाली कलाकार छनोट गर्ने उद्देश्यसहित नेपाल मेगा इन्टरटेनमेन्टले ‘नेपाल मेगा सिनेस्टार’ नामक रियालिटी शो हुने भएको छ । उक्त रियालिटी शोमा सोभित बस्नेत, माल्भिका सुब्बा र निश्चल बस्नेत ...