प्रदीप खड्कालाई मन पर्छ यो ब्राण्डका पोशाक
शनिबार, जेठ ५, २०७५
काठमाडौ, ५ जेठ - युवा अभिनेता प्रदीप खड्का पछिल्लो समय सिनेमासँगै ब्रान्ड एम्बेस्डरको रुपमा पनि व्यस्त हुन थालेका छन् । यसै क्रममा नेपाली उत्पादनलाई प्रोत्साहन गर्नु पर्छ भन्दै ‘नोभेम्बर जिन्स नेपाल’ सँग ...