नेपाल आइडलबाट पवन गिरी बाहिरिए
शुक्रबार, मंसिर १४, २०७५
काठमाडौं, १४ मंसिर – आज एपीवान टेलिभिजनबाट प्रसारण भएको चर्चित रियालीटी शो ‘नेपाल आइडल’बाट पवन गिरी बाहिरिएका छन् । प्रतियोगिताबाट बाहिरिएका दोलखाका गिरीलाई आज उत्कृष्ट प्रस्तुतिका कारण ‘पर्फमर अफ द डे’ घोषणा ...