कोरिया डायरी: पैसाको डकार र असन्तुष्ट मन
बुधबार, जेठ ९, २०७५
हिँड्ने बेलामा हजुरआमाले भन्नुभएको थियो - 'के आँटिस् नि नानी यो स्यानै उमेरमा? जे छ त्यसैमा चित्त बुझाउनुपर्छ । जति भएपनि सम्पतिले कसैलाई डकार आउँदैन बाबै।' मैले हजुरआमाको कुराको मतलब गरिन । ...