पोखरामा शुरु भयो राष्ट्रिय नाटक महोत्सव
बिहीबार, चैत्र ८, २०७४
पोखरा, ८ चैत - विश्व रंगमञ्च दिवसका अवसरमा नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आजदेखि यहाँ राष्ट्रिय नाटक महोत्सव शुरु भएको छ । पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुरु महोत्सवको प्रदेश ...