
रुनै परेन, ‘बोल माया’ गीतले आफै आँसु झारिदियोः अञ्जली अधिकारी
शनिबार, जेठ १२, २०७५
काठमाडौं, १२ जेठ – म्युजिक भिडियोमा रुचि राख्नेका लागि अञ्जली नाम नौलो नाम होइन । गीतका म्युजिक भिडियोले तारिफ पाउनु उनका लागि नौलो कुरा भएन । केही दिन भयो, उनको व्यस्तता ह्वात्तै ...