प्रशान्त र अनुपबीचको द्वन्द्व ‘जय शम्भु’ ट्रेलरमा (भिडियो)
आइतबार, साउन १३, २०७५
काठमाडौं, १३ साउन - आउँदो भदौ १ गतेबाट प्रदर्शन हुने प्रतिक्षित फिल्म जय शम्भुको ट्रेलर सार्वजनिक भएको छ । फिल्म ‘जय शम्भु’ निर्माण टिमले आईतवार ट्रेलर सार्वजनिक गर्यो । ट्रेलरमा कलाकारद्धय प्रशान्त ...