‘ऐश्वर्य’ ले ऐश्वर्य बनेका प्रशान्त
मंगलबार, फागुन ८, २०७४
काठमाडौं, ८ फागुन – चलचित्र ‘ऐश्वर्य’ ले एकैपटक तीन कलाकारलाई सतहमा ल्याइदियो – पुराना कलाकार रमेश उप्रेती, अभिनेता प्रशान्त ताम्राकार र नायिका दीपिका प्रसाईं । चलचित्रले अरुलाई त ठीकै चिनारी दिएको हो ...