यस्तो छ साम्राज्ञी र आकाशको ‘तिमी सँग’ शीर्ष गीत
बुधबार, चैत्र ७, २०७४
काठमाडौं, ७ चैत – चलचित्र ‘तिमी सँग’ को शीर्ष गीत 'तिमी सँग' सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेता आकाश खड्का र साम्राज्ञी श्रेष्ठलाई फिचरिङ गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र ...