तस्वीरमा हेर्नुहोस् सारा सिर्पालीलाई, सिक्रीमा लेखिएको छ आफ्नै नाम [फोटोफिचर]
बुधबार, मंसिर १२, २०७५
काठमाडौं । नायिका सारा सिर्पालीको नेपाली सिनेमामा डेब्यु फिल्म ‘रुद्र’ बाट एक्सन स्टार निखिल उप्रेतीसँग भएको थियो । त्यसपछि उनले निखिलसँगै अर्को फिल्म ‘पिंजडा ब्याक अगेन’ मा निखिलसँगै काम गरिन् । बक्स ...