
जातलाई जोडेर युट्युबमा कमेन्ट गर्नेलाई मुद्दा हाल्छुः शंकर बिसी
बिहीबार, चैत्र १५, २०७४
काठमाडौं, १५ चैत – अभिनेता तथा लोक दोहोरी गायक शंकर बिसीले जातलाई होच्याएर दिएका कमेन्टले आफ्नो चित्त दुखेको बताएका छन् । केही दिनअघि शंकर बिसी र एक रंग पत्रकारबीच सानो ठाकठुक भएको ...