साम्राज्ञी, नाजिर र आकाशको ‘तिमी सँग’ ट्रेलर रिलिज
आइतबार, फागुन २७, २०७४
काठमाडौं, २७ फागुन – यही चैत २३ गतेदेखि रिलिज हुन लागेको चलचित्र 'तिमी सँग' को ट्रेलर सार्वजनिक भएको छ । साम्राज्ञी शाह, नाजिर हुसेन र आकाश श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको चलचित्रमा ...