ब्लग − Kalakarita

ब्लग

म ‘हतियार’ बन्ने कोशिशमा छुः रेखा थापा

म ‘हतियार’ बन्ने कोशिशमा छुः रेखा थापा

बिहीबार, साउन १०, २०७५

-रेखा थापा काठमाडौं, १० साउन – विगत लामो समयदेखि मैले नारीलाई उत्थान गर्ने र उकास्ने खालका चलचित्र निर्माण गर्ने गरेकी छु । व्यवसायिक रुपले होस् या मनोरञ्जनात्मक रुपले जुन तरिकाले भएपनि पछिल्लो ...

कोरिया डायरी: पैसाको डकार र असन्तुष्ट मन

कोरिया डायरी: पैसाको डकार र असन्तुष्ट मन

बुधबार, जेठ ९, २०७५

हिँड्ने बेलामा हजुरआमाले भन्नुभएको थियो - 'के आँटिस् नि नानी यो स्यानै उमेरमा? जे छ त्यसैमा चित्त बुझाउनुपर्छ । जति भएपनि सम्पतिले कसैलाई डकार आउँदैन बाबै।' मैले हजुरआमाको कुराको मतलब गरिन । ...

कथाः आधा ऐठन

कथाः आधा ऐठन

शुक्रबार, जेठ ४, २०७५

नारायणगोपालको आवाज गुन्जिन थाल्यो कानमा - 'एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा...' आजकल स्लिपिङ ट्याबलेट जस्तै भइसकेको थियो यो गीत । यसै पनि राति सजिलै निदाउन नसक्ने म । पछि पछि ...

अनि सानी जन्मिइन्

अनि सानी जन्मिइन्

शनिबार, वैशाख १, २०७५

काठमाडौं, १ वैशाख - हुन त लेख्नै भनेर बस्ने हो भने, सबैका जीन्दगीसँग आमा बन्दाका र त्यसबाहेकका पनि अनेकन अनुभवहरूका चाङ हुन्छन् । सबैलाई आफ्ना अनुभव अरूका भन्दा विशेष लाग्छन् । त्यो ...

कथा: आमा, अनुपम र म

कथा: आमा, अनुपम र म

बुधबार, चैत्र २१, २०७४

अनुहार कान्तिहीन छ । शरीरमा कत्ति पनि जाँगर छैन । आलस्यले घर गरेको छ ऊमाथि । ऊ आजभोलि लगभग बोल्नै छाडेको छ । बोलिहाले पनि अति थोरै बोल्छ । लाग्छ, अरुसँग बोल्न ...

सुन्दरीजलमा ‘सुन्दरीजल’ खोज्दा…

सुन्दरीजलमा ‘सुन्दरीजल’ खोज्दा…

शनिबार, फागुन ५, २०७४

मुक्ति भण्डारी   यात्रा रोमाञ्चक थियो । काठमाडौंको धूलो धुवाँले गलाएको मनलाई एकदिन भएपनि फ्रेस बनाऊँ कि भनेर केही साथीहरु मिलेर काठमाडौंकै एक छेउ सुन्दरीजल जाने योजना बन्यो साथीहरुको । बिहानै घामको ...

प्रणय पत्रः मेरो माया व्यक्त गर्न सकिन

प्रणय पत्रः मेरो माया व्यक्त गर्न सकिन

बुधबार, फागुन २, २०७४

अचापल प्रिय तिमी, मुटुभरिको माया जीवनका धेरै घुम्तीहरूमा काल्पनिक माया, ममता र स्नेहका लागि धेरैपटक प्रेम पत्रका ठेलीहरू तयार गरें शायद । तर आज हृदयका हरेक कुनाबाट हरेक धड्कनमा धड्किरहने, परेलीहरूमा हरेक ...

त्यो डरै डरमा अल्झिएको रात

त्यो डरै डरमा अल्झिएको रात

बुधबार, माघ २४, २०७४

तिमी खुशी हुने बहानामा अरुका हाँसोहरू नलुट्नू । आशा कम गर्नू र मेहेनत गर्न नछाड्नू । धेरै ठूला सपनाहरू भरेर आफूलाई दुःखी नबनाउनू । बदनामको खोल ओडाउन खोज्नेहरू बाट टाढै बस्नू । ...

नजन्मेकी छोरीलाई चिठी, यदि सन्तान जन्माउन अयोग्य ठहरिएँ भने?

नजन्मेकी छोरीलाई चिठी, यदि सन्तान जन्माउन अयोग्य ठहरिएँ भने?

बुधबार, माघ २४, २०७४

प्यारी छोरी, तिमीलाई यो सुनेर अचम्म लाग्ला कि तिमी जुन चिठ्ठी पढ्दछौ, त्यो चिट्ठी तिमी यो संसारमा मात्र हैन मेरो गर्भमै नआउँदा लेखिएको हो । यो चिट्ठी मैले गरेको तिम्रो प्रतीक्षाको व्याकुलता ...

सम्बन्ध (लघु कथा)

सम्बन्ध (लघु कथा)

बुधबार, माघ २४, २०७४

चाडबाडको मौसम भन्नुपर्छ । भर्खरै सकिएको दशैंको उल्लासले गाउँको चहलपहल सेलाएको थिएन । तिहार आउनै लाग्दा प्रकृति निकै आकर्षक देखिन्थ्यो । मौसम यति आनन्दित थियो कि, म डेरामा बस्ने घरको छतमा अबेरसम्म ...